धैर्य गरेर डाक्टरको सल्लाह माने नसा च्यापिने रोग निको हुन्छ (भिडिओ)

यो रोग लाग्न नदिन काम गर्ने क्रममा ढाडलाई जोगाउनुपर्छ। ढाडलाई लोड हुने काम सकेसम्म नगर्ने, बस्दाखेरि सिधा पोजिसनमा बस्ने गर्नुपर्छ। तर भुईँमा खसेको लुगा खस्दा पनि सड्किन सक्छ, हरेक काम गर्दा ढाडलाई ध्यानमा राखेर गरियो भने समस्या आउँदैन।

सम्बन्धित सामग्री

नसा च्यापिने समस्या थेरापीले निको हुन्छ ?

मान्छेहरु सोध्छन्, ‘अहिले नसा च्यापिने समस्या बढेको हो ?’ नसा च्यापिने समस्याबारे पहिले र अहिलेको तुलनात्मक स्थिति के छ भनेर त ठ्याक्कै भन्न सकिंदैन । तर अहिले नसा च्यापिने समस्या लिएर आउनेको संख्या कम छैन । यसो हुनुमा हाम्रो बस्ने आसन, काम गर्ने तरिकादेखि खानपानसम्म जिम्मेवार छ । जस्तो हामी कुनै कुर्सीमा बसेर घण्टौंसम्म ल्यापटप […]

नसा च्यापिएपछि थेरापीले निको हुन्छ कि शल्यक्रिया गर्नुपर्छ ?

काठमाडौं । नसा च्यापिने समस्याबाट पीडित हुनेको संख्या पछिल्लो समय बढेको छ । अस्वस्थकर जीवनशैली, मोटोपन, मोबाइलमा अत्यधिक समय बिताउने र व्यायाम नगर्ने व्यक्तिमा यस्तो समस्या देखिने गरेको छ । युवादेखि वृद्ध उमेरका व्यक्तिसम्मलाई देखिने नसा च्यापिने रोग बेलैमा पहिचान गरे यसबाट मुक्ति पाउन सकिने चिकित्सकहरु बताउँछन् । के हो नसा च्यापिने रोग ? न्युरोलोजिस्ट […]

आयुर्वेदिक स्वास्थ्योपचार सेवा लिने बढे

तनहुँमा आयुर्वेदिक स्वास्थ्योपचार सेवाप्रति बिरामीको विश्वास बढ्दै गएको छ। आयुर्वेदिक उपचारमा गुणस्तरीय सेवा थपिएपछि यस उपचारप्रति बिरामीको आकर्षण बढेको हो। आयुर्वेदिक उपचार प्रभावकारी भई बिरामीले लाभ लिन थालेपछि तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी चाप बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाइएकाले आयुर्वेद स्वास्थ्यमा उपचारका लागि आउने गरेको बिरामीले बताएका छन्। नसा च्यापिने समस्याबाट धेरै लाभ मिलेको नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले बताउनुभयो। २५० रुपियाँ खर्चमै आयुर्वेदिकबाट लाभ मिल्यो, हड्खलेले भन्नुभयो।