गोरखा मिनी ट्रक दुर्घटना [अपडेट] : २ को मृत्यु, ६ जना घाइते

गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

सम्बन्धित सामग्री

बैतडीमा मिनी ट्रक दुर्घटनाः एकको मृत्यु, ५ जना घाइते

धनगढी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो। मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जनामध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक […]

धादिङमा मिनी ट्रक दुर्घटना, ६ जना घाइते

धादिङको ज्वालामुखी ३,अमराईमा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काभ्रेको रबिओपीमा मिनी ट्रक दुर्घटना

काभ्रेको बनेपा–५ रबिओपीमा मिनी ट्रक दुर्घटना भई आगो लागी हुँदा ६ जना घाइते भएका छन् ।   देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रक सडकबाट करिब ३० मिटर ...