गोरखा नगरपालिका–६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।
धनगढी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो। मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जनामध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक […]
काभ्रेको बनेपा–५ रबिओपीमा मिनी ट्रक दुर्घटना भई आगो लागी हुँदा ६ जना घाइते भएका छन् ।
देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रक सडकबाट करिब ३० मिटर ...