नेकपा एमालेको केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको हो ।सोमबार नै स्थायी कमिटी बैठक पनि बस्नेछ । आन्तरिक गृहकार्य गर्नका लागि बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।