काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई एमालेले विधान अधिवेशनको जिम्मेवारी दिएकोमा आश्चर्य व्यक्त गरेका छन् । माओवादी ढाल्नका लागि एमालेले बादललाई अघि सारेको उनले टिप्पणी गरे । माओवादीको प्रदेश सम्पर्क समितिको भेलालाई सम्वोधन गर्दै प्रचण्डले माओवादी नेतृत्व पंक्तिमा आत्मसमिक्षा आवश्यक भएको बताएका थिए । कार्यकर्ता ठीक ठाउँमा भए […]