राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दू राज्य स्थापना गर्ने, संघीयता खारेज गरेर राजतन्त्र ब्युँताउने नारा लिएर जनतामाझ पुगेको छ । देशमा राजाको खाँचो छ भन्दै राप्रपाले जनतासँग भोट मागिरहेको छ । २०७० सालको चुनावमा कमल थापाले हिन्दू राज्य ल्याउने र राजतन्त्र फर्काउने भनेर राजासँग १० करोड लिएर झ्वाम बनाए । २४ सिट ल्याएर पनि केही उखलेनन् […]