काठमाडौं । झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको ‘सी’ डिभिजन लिगको १२औं राउन्डको खेलमा वीरगन्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो । शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक […]
The post झापा ‘बी’ डिभिजनमा बढुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.