११ असार, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २०७१ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.६ अंक बढेको हो । नेप्से बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब …
१७ भदौ, काठमाडौं । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो …
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७.३६ अंकको गिरावट आएको छ । साताको ६ कारोबार दिनमध्ये २ दिनमात्रै घटेपनि समग्र परिसूचक १ प्रतिशतले खुम्चिएको हो । गत साता १९ सय ३७ अंकमा रोकिएको नेप्से यो साता १९ सय १० अंकमा आएर रोकिएको हो ।आइतबारदेखि नै वृद्धि देखिन थालेको बजारमा अन्तिम २ कारोबार दिनमा भने उच्च गिरावट आएको थियो । तरलता चापमा देखिएको सहजताले आइतबारदेखि नै बजार बढ्न थालेको थियो । तर, वाणिज्य बैंकहरूको ब्याजदर वृद्धि गर्नै निर्णयसँगै बिहीबार र शुक्रबार उच्च गिरावट आएको हो ।यद्यपि, नेप्से पर