निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाअभियोग प्रस्तावमा भोलिदेखि संसदमा छलफल हुने

काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा भोलिदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । भोलिको बैठकमा राणामाथिको महाअभियोगबारे छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्रकाशन गरेको प्रतिनिधिसभाको भोलिको बैठकको सम्भावित कार्यसूचीको अन्तिम तथा चौथो बुँदामा ‘२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्त...

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग सिफारिस समितिमा छलफल जारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ । जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो । बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई […]

महाअभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु

काठमाण्डाै – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताबीच छलफल थालेको छ । सिंहदरबारमा बसिरहेको महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नाम लिएका अधिवक्तासँग छलफल सुरु गरिएको हो । आजको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रमन श्रेष्ठ, अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गर्दैछ । निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र चार पूर्वप्रधानन्यायाधीशलाई समिति...

चोलेन्द्रले नाम लिएका वकिलहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरु

३० भदौ, काठमाडौं । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरू भएको छ । यसअघि १ बजे बस्ने भनिएको महाअभियोग सिफारिस बैठक ३ बजेका लागि सारिएको थियो। नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो । समितिको बैठकमा नेपाल […]

निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले […]

‘न्याय प्रणाली सुधारका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’

प्रतिनिधिसभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामबहादुर विष्टले महाअभियोग अति जरुरी र आवश्यकता भएको तर सदनमा छलफल गर्न ढिला भएको बताउनुभयो । जबरा प्रधानन्यायाधीश हुँदा संविधानविपरीत कार्य गरेको भन्ने कुरा पूर्वप्रधानन्यायाधीशहरु, बारलगायत आन्दोलित भएको उल्लेख गर्दै सांसद विष्टले उक्त प्रस्ताव न्याय प्रणालीको सुधारका लागि भएको बताउनुभयो । …

‘न्याय प्रणाली सुधारका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’

प्रतिनिधिसभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामबहादुर विष्टले महाअभियोग अतिजरुरी र आवश्यकता भएको तर सदनमा छलफल गर्न ढिला भएको बताए । जबरा प्रधानन्यायाधीश हुँदा संविधानविपरीत कार्य गरेको भन्ने कुरा पूर्वप्रधानन्यायाधीशहरु, बारलगायत आन्दोलित भएको उल्लेख गर्दै सांसद विष्टले उक्त प्रस्ताव न्याय प्रणालीको सुधारका लागि भएको बताए । सांसद रङ्गमती शाहीले न्यायालयभित्र स्वच्छ वातावरण निर्माण गर्न नसकेकाले महाअभ

प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव पठायो समितिमा

काठमाडौं : प्रतिनिधिसभाले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको…

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल  डा. सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् । जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले […]

राणाविरुद्धको महाअभियोग प्रस्तावमा आइतबारबाट छलफल हुने

गत फागुन १९ गते संसदमा निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा हुनुहुन्छ । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन् ।

राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल हुने

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढ्ने भएको छ। महाअभियोग प्रस्ताव संसदमा टेबुल भएको ६ महिना पुग्नै लाग्दा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रस्ताव अघि बढाउने अनौपचारिक सहमति भएको हो। संघीय संसद सचिवालयले आज जारी गरेको भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख गरेको छ।  सत्ता गठबन्धनविरुद्ध लागेको भन्दै […]