एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन गर्न वामदेव गौतमको माग

राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग माग गरेका छन् ।  सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमल्सिनाको पुनः ध्यानाकर्षण गराए । राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्व विहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्का

सम्बन्धित सामग्री

एमालेको उमेर हद खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन

नेकपा एमालेले पार्टी संरचनामा लागू गर्दै आएको अधिकतम उमेर हदको प्रावधानलाई हटाउन माग गर्दै वामदेव गौतम निकट नेता निमकान्त पाण्डेले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एक हप्ताभित्रै राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन होस् : बामदेव गौतम

राष्ट्रिय सभाका सांसद बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रि सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन्। सांसद गौतमले राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन...