सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूक
पोर्ट–अउ–प्रिन्स । हाइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । बिस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् । दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा […]
The post हाइटीमा तेल ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
हाइटीमा एक तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ। तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको […]
२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले […]
सेरालियोनमा तेल ट्याङ्कर विस्फोट हुँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ। राजधानी फ्रिटोनमा ट्याङ्कर विस्फोट भएको हो। विस्टोटमा ठूलो संख्यामा मानिसहरु घाइते भएको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले...
अमेरिकाले ओमान सागरमा आफ्नो तेल ट्यांकर चोर्न खोजेको आरोप इरानले लगाएको छ ।
तर अमेरिकाको यस प्रयासलाई इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले विफल पारिदिएको इरानको सञ्चारमाध्यमले खबर दिएको छ ।
ट्यांकरमा हजारौं लिटर कच्चा तेल थिए । पछि इरानी सेनाले जहाजलाई देशको सीमा पुर्याएको थियो । घटना कहिले भएको भनी इरानले खुलाएन ।
अमेरिकी जलसेनाको युद्धपोतले तेल ट्यांकर कब्जामा लिएर ट्यांकरमा राखिएको तेल अर्को बन्दरगाहमा पम्प गर्न दबाब दिएको इरानको दाबी छ ।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ...
१६ भदौ, मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् । उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी […]
१८ साउन, काठमाडौं । अमेरिका र बेलायतले इरानले समुद्रामा तेल बोकेको जहाजमा आक्रमण गरेको आरोप लगाएका छन् । गत बिहीबार इजरायली कम्पनीले सञ्चालन गरेको तेल ट्यांकर एमभी मर्सर स्टि्रटमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रोमानिया र बेलायतका एक/एक जनाको मृत्यु भएको थियो । अमेरिका र बेलायतले उक्त आक्रमणमा इरानको हात रहेको बताउँदै यो अन्तर्राष्ट्रिय […]
एजेन्सी । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ । नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ […]
अमेरिकाको मिशिगनमा सडकमा गुडिरहेको एक तेल ट्यांकर अचानक पल्टेर विस्फोट भएपछि आगोको मुश्लो बनेको छ ।
ट्यांकरको पछाडि गुडिरहेको कारको ड्याशबोर्ड क्यामरामा उक्त भयानक घटना रेकर्ड भएको हो ।
ट्यांकर राजमार्गको बीचमा रहेको पर्खालसँग ठोकिएर पल्टेको थियो ।
सोमवार दिउँसो सबा १ बजे बिग बीभर रोड ओभरपास नजिक घटना भएको हो ।
कंक्रिट ब्यारियरमा ठोकिनेबित्तिकै ट्यांकर विस्फोट भएको थियो । त्यसमा १४ हजार ग्यालन पेट्रोल र डिजेल रािखएको थियो ।
विस्फोट भएपछि ट्यांकर ट्रक दुई घन्टासम्म बल...