ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षरोपण गरिएको छ । आउँदो असोज दोस्रो साता आयोजना गर्न लागिएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षारोपण गर्न थालिएको हो ।
जनकपुरधाम : गंगासागर सफाइ अभियानका अभियन्ताले मिथिला सभ्यताको धरोहर जनकपुरधामस्थित गंगासागर सरोवरको शनिबार सफाइ गरेका छन्।जल संरक्षणको विशेष महत्त्व मनन गर्दै स्वच्छता अभियानप्रति उनीहरूले विगत १० वर्षदेखि निरन्तर जनकपुरधाम क्षेत्रमा सरसफाइ अभियानका साथै निरन्तर वृक्षरोपण पनि गरिरहेका छन्।मानवद्वारा सिर्जित पर्यावरण प्रदूषण र प्रकृतिको दोहन तीव्र गतिमा भइरहेकाले वर्षाको समयमा पानी नपर्नु र जनकपुरधाम सहित ग्रामीण क्षेत्रमा जमिनमुनि जलस्तरको कमी हुने गरेको छ।महागंगा आरति गंगासागरका संस्थापक तथा प्
अर्घाखाँची, १५ साउन । अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको सङ्गठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले बताए । नरपानी चिसो हावा पानीले पानीले प्रसिद्ध छ । यहाँबाट धेरै […]
अर्घाखाँची – चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएकाे छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा साेमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो ।वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ क...
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो।
मुहान क्षेत्रको संरक्षण गर्दै...
१९ फागुन, काठमाडौं । राष्ट्रिय युवा परिषदले आज आठौं स्थापना दिवस मनाउँदै छ । दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै सरसफाइ, वृक्षरोपण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । परिषदले आफ्नो वार्षिक प्रतिवेदन बुधबार नै प्रधानमन्त्रीलाई बुझाइसकेको छ । २०७२ साल फागुन १९ गते राष्ट्रिय युवा परिषद स्थापना […]
काठमाडौँ/ शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको
नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरिन्।...
नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सामाजिक क्रियाकलापहरू आयोजना गरी मनाउने क्रममा, वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले शनिबार मीनभवन नजिकको बागमती नदीको किनारामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।