अमृत अर्याल, स्याङ्जा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि स्याङ्जाका ६२ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रम अन्तर्गत जिल्लाका एघार स्थानीय तहका ६२ वटा विद्यालय छनोटमा परेका हुन् । विभिन्न ६ क्षेत्र केन्द्रित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ । सार्वजनिक शैक्षिक संस्थाको भौतिक […]