काठमाडाै । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ सरकार गठनको बाटो खुले पनि प्रक्रिया लम्बिने भएको छ ।
राष्ट्रियसभा गठन हुनुभन्दा पहिले प्रदेश प्रमुख नियुक्त...
राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न सुझाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेको एकदिन पछि राष्ट्रपति कार्यालय पुगेका प्रचण्डले अध्यादेश जारी गरी अहिलेको गतिरोध अब धेरै लम्बिन नहुने बताएका हुन्। प्रचण्डका स्वकीय सचिव जोख बहादुर महराले सेतोपाटीसंग भने, 'राष्ट्रपतिलाई प्रकृया नरोकौँ भनेर…