संयुक्त अरब इमिरेट्सले गत महिना आफ्नो भिसा नीतिमा परिवर्तन घोषणा गरेकोमा उक्त परिवर्तन अक्टोबर ३ देखि लागू भएको छ। देशको अध्यागमन नीतिमा परिर्वतन अन्तर्गत लागू भएको नयाँ भिसा नियममा पर्यटकका लागि दीर्घकालीन भिसा र पेशाकर्मीका लागि लामो समय बस्ने सुविधा उपलब्ध गराइएको छ । उद्यमी, लगानीकर्ता र व्यवसायीका लागि नयाँ दस वर्षे गोल्डेन भिसा योजना […]