बैंकक जाने जुडो टोलीको बिदाइ

३१ असार, काठमाडौं । थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका हुन् । साउन १ देखि ७ गतेसम्म हुने […]

सम्बन्धित सामग्री

एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ

१ माघ, काठमाडौं । एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । १६ देखि २७ जनवरीसम्म हुने प्रतियोगितामा ३–३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा […]

टेनिस टोली थाइल्यान्ड जाँदै

काठमाडौँ । आईटीएफ एसिया यु-१४ डेभलपमेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएको छ ।  टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस सङ्घका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरेका छन् । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २-२ ब्वाइजरगर्ल्स […]

टेनिस टोली थाइल्यान्ड जाने

आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरेका छन् ।अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज/गर्ल्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा मा प्रशंसा मोक्तान र आध