एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाइ

१ माघ, काठमाडौं । एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । १६ देखि २७ जनवरीसम्म हुने प्रतियोगितामा ३–३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

भुपेन्द्र र रविनले विश्व बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]

नेपालले विश्व पुरुष बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ । आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने पक्का भएपछि नेपाल बक्सिङ संघले च्याम्पियनसिपको लागि खेलाडी छनोट गर्ने भएको छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिप अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुदैछ । […]