लमजुङ र मनाङवासीलाई सधै खरखरे पहिरोको त्रास

लमजुङको बेंसीशहर नगरापालिका- ६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिना जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेसीशहर खुदी सडक निर्माण सुरु भएको थियो ।सोही वर्ष बेंसीशहर-खुदीसम्मको कच्ची सडक तयार भइ यातायात सञ्चालन भयो । स्थानीयवासी आफ्नो गाउँ ठाउँमा यातायात चलेकोमा खुसीले गदगद भए

सम्बन्धित सामग्री

सँधै खरखरे पहिरोको त्रास मर्स्याङ्दी र मनाङवासीलाई

लमजुङ– बेँसीसहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेँसीसहर खुदी सडक निर्माण सुरु भएको थियो । सोही […]