लमजुङ– बेँसीसहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेँसीसहर खुदी सडक निर्माण सुरु भएको थियो । सोही […]