आईजीपी बढुवा विवाद मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि अन्तिम सुनुवाई भईरहेको छ । सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै पहिलो बरियतामा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । पोखरेलले बढुवाका लागि […]