रुपन्देही । अंग्रेजी सेना हारेको बुटवलको जीतगढी किल्ला नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले अवलोकन गरेका छन् । नेपाल-अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा उनले जानकारी लिएका छन् । शनिबार जितगढी किल्ला र पुरानो बुटवलको अवलोकन गरेको बुटवल उपमआनगरका प्रमुख खेलराज पाण्डेले बताए । बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल […]