चीनमा 'कोरोना भाइरस' आतंक, विश्व तरंगित हुँदा नेपालमा भने छैन सावधानी

चीनमा एक भाइरसका कारण मानिसहरुमा निमोनियाको संक्रमण फैलँदा विश्व नै तरंगित भएको छ। 'कोरोना भाइरस' भनिएको उक्त भाइरसका कारण चीनमा केही व्यक्तिहरुको मृत्यु भएपछि यसबारे चर्चा चुलेको हो।  हालसम्म चीनमा ६० जनाभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ। युहान प्रान्तमा यस भाइरसको प्रकोप अत्याधिक भएको र सातजनाको अवस्था गम्भीर

सम्बन्धित सामग्री

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत…

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

काठमाडौं, वैशाख ८ । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने […]

अमेरिका र युरोपमा ‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमणपछि सावधानीका लागि आग्रह

लन्डन । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मङ्कीपक्स’ नामक भाइरसको सङ्क्रमण देखिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वका सबै मुलुकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कयौँ सहरमा देखा परेको थियो तर केही समयमै नियन्त्रणमा आएको थियो । भाइरसको […]

अमेरिका र यूरोपमा ‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमणपछि साबधानीका लागि आग्रह

कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मङ्कीपक्स’ नामक भाइरसको सङ्क्रमण देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै मुलुकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखा परेको थियो तर केही समयमै नियन्त्रणमा आएको थियो । भाइरसको सङ्क्रमण […]

बन्दाबन्दी होइन, स्वास्थ्य सावधानी बढाऔं

कोभिड–१९ महामारीको चपेटामा परेको विश्व अहिले फेरि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रभावित भएको छ । नेपालमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या १० हजार नाघेको र यसले महामारी तीव्र गतिमा फैलिएको संकेत गरेको छ । ओमिक्रोन भेरियन्ट यसअघिको कोरोना संक्रमणभन्दा अझ छिटो फैलिएको छ । तथापि यसको असर भने कम देखिएको छ । जनस्वास्थ्य विज्ञ […]

ओमिक्रोनको जोखिम उच्च भएको डब्ल्यूएचओको चेतावनी

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार ओमिक्रोनले उच्च जोखिम बनाएको र स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। धेरै देशमा अत्यधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन स्वरूपले प्रकोप बढेको जनाएको छ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ। ओमिक्रोन स्वरूपले नेदरल्याण्ड्स र स्वीजरल्याण्डमा तनाव बढाएको छ। ती देशमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ।ओमिक्रोनसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको विश्व स्वास्थ्

एन्टीबायोटिकको सही प्रयोग नगरे स्वास्थ्यमा देखिनेछन् यस्ता असर

काठमाडौं : ‘एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी-पूर्वक गरौं’ भन्ने मूलनाराका साथ विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाइँदै छ।विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर महिनामा साप्ताहिक रूपमा यो सप्ताह मनाइँदै आएको हो।यो वर्ष ‘सचेतना फैलाउँदै प्रतिरोध रोकौँ’ र मूलनारा ‘एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानीपूर्वक गरौं’ भन्ने नाराका साथ एन्टीमाइक्रोबियल सचेतना सप्ताह

विश्व स्वास्थ्य संगठन भन्छ- विश्वमा तेस्रो लहरको कोरोना सुरु भयो

एजेन्सी। विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको घोषणा गरेको छ। संगठनका प्रमुख डा. टेड्रोस गेब्रेयेससले बुधबार विश्वका देशहरूलाई चेतावनी दिँदै कोरोनाको तेस्रो लहर सुरु भइरहेको बताएका हुन्। उनले खोपले मात्रै संक्रमण फैलिनबाट नरोक्ने भएकाले निरन्तर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।

कोरोना तेस्रो लहरका लागि सावधानी

एकातिर दिनप्रतिदिन बन्दाबन्दी खुकुलो हुँदै छ, अर्कातिर मानिसहरूको स्वास्थ्यसम्बन्धी मापदण्डमा लापरबाही बढ्दै छ, जसका कारण कोभिड–१९ को तेस्रो लहरले पुनः नेपाली जनजीवन आक्रान्त बनाउने देखिन्छ । पछिल्लो समयमा कोरोनाको नयाँ भेरियन्ट डेल्टा र डेल्टा प्लस पनि देखा परिसकेको छ । कोभिड–१९ का विभिन्न भेरियन्टले विश्व मानव समुदाय नराम्रोसँग प्रभावित भएको छ । समयमा खोपको व्यवस्थापन […]

१७ देशमा कोरोनाको ‘भारतीय स्ट्रेन’

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको नयाँ भारतीय स्टे«न संसारका कम्तीमा १७ देशमा देखापरेको बताएको छ। एक सातामा ५७ लाख मानिस नयाँ स्ट्रेनको सिकार भएको पनि डब्ल्यूएचओले बताएको छ।डब्ल्यूएचओले कोरोनाको पहिलो लहरको तुलनामा दोस्रोको फैलने क्रम निकै तीव्र रहेको पनि उल्लेख गरेको छ। भारतीय स्ट्रेन अधिक संक्रामक रहेकोले सचेत रहन र सावधानी अपनाउन डब्ल्यूएचओले अनुरोध गरेको छ।