एआई शिक्षा अगाडि बढाउन सहमति

फ्युजमेसिन्स र काठमाडौं विश्वविद्यालयबीच नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता शिक्षा प्रवर्द्धन गर्ने सम्बन्धमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ।...

सम्बन्धित सामग्री

अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’

वाशिङ्टन- अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ बनेको छ । विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ह्वाइट हाउस र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमतमा रहेका रिपब्लिकनबीच सहमति बनेको हो । यो सहमति एक महत्वपूर्ण कदम मानिएको छ । राष्ट्रपति बाइडेनले विज्ञप्तिमा लेखेका छन् ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम […]

प्रतिनिधिसभा नियमावलीमा सहमति, सभामुखको अधिकार कटौतीबाट पछि हट्यो गठबन्धन

काठमाडौंः प्रतिनिधिसभा नियमावलीमा दलहरुले सहमति जुटाएका छन्। सभामुखको अधिकार कटौती गर्नेगरी सत्तारुढ दलका सांसदहरुले संशोधन दर्ता गरेपछि रोकिएको प्रक्रिया राजनीतिक सहमतिमा अघि बढाउन लागिएको हो। आइतबार नियमावली पारित गर्ने सहमति पनि दलहरुबीच भएको छ। दलहरुबीच प्रस्तावित नियमावलीको नियम १३ मा सत्तारुढ सांसदले दर्ता गरेका प्रस्तावलाई संशोधन गर्ने सहमति भएको हो।…

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री

काठमाडौँ,२६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् । उनले निषेध […]

बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बढाउने निर्णय गरेको छ । बालिगको हकमा विद्यमान व्यवस्थामा एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति भएको हो...

बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति

प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले बालबालिका तथा अपांगता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा ३ वर्षसम्मको हदम्याद प्रस्ताव राख्ने सहमति जुटेकाे हाे।...

बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति

काठमाडौँ । संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटाएको छ । हद म्याद बढाउने सहमति जुटाएको छ । महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनु पर्ने माग गर्दै आएका थिए । समितिले जुटाएको सहमति अनुसार अब कुनै पनि बलात्कारमा परेका […]

बलात्कार मुद्दामा हद म्याद बढाउन जुट्यो सहमति

२४ असार, काठमाडौं ।  संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटाएको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको छ । महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनु पर्ने माग […]

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाउनु भएको छ । रुसको भ्रमणमा आउनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उहाँले वार्ताका लागि रुस तयार रहेको जानकारी दिनु भएको हो । भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताउनुभयो […]

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।  भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए । युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे । उन

भाडा बढाउन मुख्यमन्त्रीलाई ७ दिने चेतावनी

हेटौँडा : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनको समय दिएको छ।  मंगलबार ज्ञापनपत्र बुझाउँदै महासंघले इन्धनको मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउन मुस्किल भएको भन्दै भाडा बढाउन ७ दिने अल्टिमेटम दिएको हो। उनीहरूले ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्। वैज्ञानिक प्रणालीका आधारमा भाडा बढाउन सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरेअनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर