काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञाबारे आवश्यक निर्णय गर्न बैठक बस्नन लागेको हो । बैठक आज दिउँसो पछि बस्ने बताइएको छ । उक्त बैठकमा निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे छलफलबाट निर्णय हुने जनाइएकाे छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको […]