काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञाबारे निर्णय गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठक बस्दै छ। जिल्ला प्रशासन कार्यालयमा दिउँसो बस्न लागेको बैठकले हालको अवस्थालाई केही खुकुलो गर्दै एक साताका लागि अझै निषेधाज्ञा थप्ने तयारी गरेको छ । यसअघि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनौपचारिक छलफलले निषेधाज्ञा थप गर्ने सहमति गरी […]