एजेन्सी, २४ साउन । आज टोकियो ओलम्पिकको अन्तिम दिन । सन् २०२० मा हुनुपर्ने ओलम्पिक एक वर्ष ढिलो गरी जापानले सफलतापूर्वक सम्पन्न गर्दैछ । यसपटकको ओलम्पिक इतिहासमै पृथक रह्यो । प्रत्यक्षरुपमा दर्शकहरु खेल हेर्न उपस्थित हुन दिइएन । तर, टेलिभिजनहरुबाट खेल हेरिए । खेलाडीहरुले पनि खेल्दाबाहेक मास्क अनिवार्य लगाउनुपरेको थियो । कतिपय खेलाडी कोरोना भाइरसको […]