बाजुरामा विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ

कैलाली । बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई पक्राउ गरिएको हो । वडाध्यक्ष अयडीसँगै प्रहरीले अहिले सम्म तीन जनालाई पक्राउ गरेको जनाएको छ छ । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।