काठमाडौं । सन् २०२२ को आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । (आइतबार) भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको होे । योसँगै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ । ३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ८५ रनमा समेटियो । […]
दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो । यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभ
आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि १०८ रनको प्रभावसालि जित निकालेको हो।खराब सुरुवातका बाबजुद २४५ रनको उच्च स्कोर बनाएको भारतविरुद्ध पाकिस्तान भने ४३ ओभरमा अलआउट हुँदै १४७ रनमै समेटियो। पाकिस्तानका लागि सिद्र अमिनले बनाएको ३० रन सर्वाधिक रह्यो। त्यस्तै डियना वेगले २४ रन बनाउँदा फातिमा सानाले १७ रनको योगदान दिएकी थिइन्।भारतका लागि राजेश्वरी गायकवाडले सर्वाधिक ४ विकेट लिँदा झुलन गोस्वामी र स
काठमाडौँ – आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ । छनोट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ । गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा […]
काठमाण्डाै – आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।
यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने तीन अप्...
आईसीसी महिला विश्वकप टी–२० क्रिकेटको उपाधि भिडन्त आइतबार बिहान हुदैंछ ।
नेपाली समय अनुसार आइतबार बिहान सवा ५ बजे हुने उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया आमने सामने हुनेछन् ।
अष्ट्रेलियाले डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसैगरी इंग्ल्याण्डले भारतमाथि ८ विकेटको जित निकाल्...