चालीस वर्षअघि दुई गर्भिणीले पार गरेको भँगालो

‘बछवा बढ रहा है पेट मे चलता फिरता है तो साफ मालुम होता है’ कलकत्ताको घाटमा एक जोडी सुस्ताइरहेको छ । पति उत्तानो परेर भुईंमा सुतिरहेको छ । पत्नी कुनै लोकगीत गुन्गुनाइरहेकी छन् । अगाडि छ विशाल …