निर्माणको अन्तिम चरणमा घारखोला जलविद्युत् आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।  विसं २०७४ चैत महिनादेखि सुरु भएको घार खोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ ।कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए । “बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सुरु गरिएको छ”, उनले भने, “सुरुङ, विद्युत् गृह, प्रसारण लाइन र सवस्टेसन

सम्बन्धित सामग्री

घारखोला जलविद्युत् अयोजना निर्माण अन्तिम चरणमा

काठमाडौँ,१२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको […]

म्याग्दीमा विद्युत् आयोजनाले गति लियो, ५४ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनबाट वितरण गरिने भएको छ।हाइड्रो डिष्ट्रिकको रूपमा चिनिएको म्याग्दीमा सञ्चालित १४० मेगावाट भन्दा बढीका १४ मध्ये  अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणले पनि बल्ल गति लिएको छ। आयोजना निर्माणका लागि भारतीय आयात निर्या

घारखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । ०७४ चैतदेखि निर्माणाधीन आयोजनाले ९२ प्रतिशत निर्माण सकेको र आगामी मंसिरदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्यसहित काम भइरहेको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

घारखोलाको निर्माण ९२% सम्पन्न

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवद्र्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ । आयोजनाको निर्माण गरिएका संरचना...