चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजश्व संकलन

भरतपुर- चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्जमा जंगल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन्। विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो। यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजश्व संकलन

चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जंगल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

नेपालगञ्जमा चालु आवमा ५४ प्रतिशत राजश्व संकलन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५४ प्रतिशत राजश्व संकलन गरेको छ। १४औं अधिवेशनमा उक्त कुरा बताइएको हो। अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ १९ करोड अनुमानित आय रहेकोमा हालसम्म १० करोड २७ लाख ४१ हजार रुपैयाँ संकलन भएको जनाइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय […]

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

एक वर्षमा १० करोडका एक लाख बाख्रा आयात

काठमाडौं। विगत एक वर्षमा नेपालले विदेशबाट १० करोड ७८ लाख रुपैयाँको जिउँदा ब्राखा आयात गरेको छ। गत आर्थिक वर्षमा नेपालले उक्त मूल्यको बाख्रा आयात गरेको हो। भन्सार विभागले दिएको जानकारीअनुसार एकलाख ३८ हजार २७वटा बाख्रा आयात भएको हो। यसबापत सरकारले गत वर्षमा९७ लाख ३५हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ। विभागका अनुसार गतवर्षमा आयात भएका सबै बाख्रा भारतबाट भित्रिएका छन्।

दुई महिनामा हिमाल आरोहीबाट साढे १० करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं : पर्यटन विभागले पर्वतारोहीबाट गएको दुई महिनामा १० करोड ५३ लाख ५४ हजार ६ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ।विभागका अनुसार १ सय ५१ पर्वतारोहीले ८ वटा विभिन्न हिमाल आरोहण गर्न अनुमति पाएका थिए।  जसअनुसार १ सय ४ पुरुष र ४७ महिला छन् हिमाल आरोहण गरेका थिए। विदेशी नागरिकले अनअराइभल भिसा पाउनेमाउन्ट नुप्त्से हिमालमा ९, मनास्लु १, अन्नपूर्ण ४०, सगरमाथा ७२,ल्होत्से ७,टुकुचे १, धौलागिरी १२ र पुमोरी ५ जनाले आरोहण गरेका थिए।एक महिनामै भित्रिए १५ हजार विदेशी पर्यटक  .groupTitle

फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर

सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो …

कसरी उठायो काठमाडौं महानगरले लक्ष्यभन्दा तीनगुणा बढी राजश्व ? :: Pahilopost.com

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।  कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३/७४ का लागि १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिए।  अघिल्लो आर्थिक वर्षमा