मालवाहक ट्रक खोलामा खस्दा एकको मृत्यु, २ घाइते

मकवानपुर । मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको मालवाहक आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानका

सम्बन्धित सामग्री

राप्ती खोलामा ट्रक खस्दा एकको मृत्यु

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको राप्ती खोलामा शुक्रबार बिहान मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।