RajdhaniDaily.com | काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा -
एजेन्सी । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले […]
१३ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले विराटनगरमा सीएनआई कोसी एक्स्पो २०७९ को तयारी तीव्र बनाएको छ । माघ १९ गतेबाट सञ्चालन हुने एक्स्पोको तयारी तीव्र बनाएको हो । सीएनआईले पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा ३५० वटा स्टलहरु रहनेछन् । विराटनगर महानगरपालिका २ मा एक सातासम्म आयोजना हुने एक्स्पोमा सगरमाथादेखि […]
काठमाडौँ,२३ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अवेरसम्म प्रत्येक मतदान केन्द्रमा […]
नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।...
ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।...