उत्तरी गोरखाको चारवटा केन्द्रमा मतदान सकियो

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।...