सम्भावित चुनावी परिणामसँग तर्सिएर जालझेल रचिदैछ : गोकर्ण बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले स्थानीय तहको चुनावबाट प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर सत्तारुढ गठबन्धन जालझेलमा रच्नतिर लागेको बताएका छन् ।

सम्बन्धित सामग्री

सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा लाग्दैनौँः गोकर्ण बिष्ट

काठमाडाैं । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ । आइतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरु जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताउनु भयो । उहाँले एमालेलाई सरकार गठनका लागि बाध्यता […]

गुल्मी-२ मा एमालेका गोकर्ण बिष्टको तेस्रो जित

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन्।

गुल्मी २ : गोकर्ण बिष्ट २४४५ मतले अगाडि

गुल्मी क्षेत्र नं२ को मतगणनामा एमालेका गोकर्ण बिष्टले २४४५ मतले अग्रता लिएका छन । मुसिकोट नगरपालिका, रेसुङा नगरपालिका, इस्मा र मदाने गाउँपालिकाको मतगणना हुँदा गोकर्णले २३ हजार ९ सय ३४...

लुम्बिनी प्रदेश : कित्ता क्लियर नहुँदा प्रदेश र जिल्लाका नेता–कार्यकर्ता अलमलमा

यसअघि माधव नेपाललाई साथ दिएका केन्द्रीय नेताहरु रुपन्देहीका घनश्याम भुसाल, पाल्पाका सोमप्रसाद पाण्डे र ठाकुर गैरे, गुल्मीका गोकर्ण बिष्ट, युवराज ज्ञवाली लुम्बिनीका प्रभावशाली नेताहरु हुन्। यी नेताहहरुले पार्टी एकीकरणका लागि भन्दै तेश्रो धार पक्रेपछि प्रदे...

एकता जाेगाउन अन्तिमसम्म इमान्दार प्रयत्न गर्छाैं : गोकर्ण बिष्ट

काठमाडाैं।एमालेका सचिव गोकर्ण बिष्टले पार्टी र जनसंगठनका कमिटीहरुलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका छन्।विभाजनको डिलमा पुग्नै लाग्दा विष्टले जेठ २ को अवस्थामा फर्काउन माग गरेका हुन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन,`राष्ट्र,जनता,लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।´

एकता जाेगाउन अन्तिमसम्म इमान्दार प्रयत्न गर्छाैं : गोकर्ण बिष्ट

काठमाडाैं।एमालेका सचिव गोकर्ण बिष्टले पार्टी र जनसंगठनका कमिटीहरुलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका छन्।विभाजनको डिलमा पुग्नै लाग्दा विष्टले जेठ २ को अवस्थामा फर्काउन माग गरेका हुन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन,`राष्ट्र,जनता,लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।´

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज छैन : गोकर्ण बिष्ट

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीमा नैतिकता र इमानदारिता भन्ने चिज  नै नरहेको आरोप लगाएका छन ।शनिवार  प्रचण्ड नेपाल पक्षको नेकपा गुल्मी जिल्ला पार्टीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता बिष्टले यस्तो आरोप लगाएका हुन् । नेता बिष्टले  भने, ‘पार्टी एकता गर्दा केपी ओलीले साढे दुई बर्ष र प्रचण्डले साढे दुई बर्ष आलोपालो स

गोकर्ण बिष्ट र लालबाबु पण्डित अक्षम भएका हुन् कि प्रधानमन्त्रीको आँखाको तारो

अघिल्लोपटक मन्त्री हुँदा वाहवाही कमाएका नेकपाका मन्त्रीहरू गोकर्ण बिष्ट र लालबाबु पण्डित ओली सरकारको दुई वर्ष नपुग्दै पदबाट बाहिरिन बाध्य भएका छन्। यसपटक उनीहरू अक्षम वा प्रधानमन्त्रीको निशानामा?

गोकर्ण बिष्ट साढे १४ हजार मतअन्तरले विजयी - Naya Patrika

गुल्मीको प्रतिनिधि सभा क्षेत्र नं २ मा बामगठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्ट अत्यधिक बहुमतका साथ विजयी भएका छन् । बिष्ट आफ्ना निकटतम प्रतिस्प्रर्धी लोकतान्त्रिक गठबन्धन एवं नेपाली...पूरा पढ्नुहोस् »