गोकर्ण बिष्ट र लालबाबु पण्डित अक्षम भएका हुन् कि प्रधानमन्त्रीको आँखाको तारो
अघिल्लोपटक मन्त्री हुँदा वाहवाही कमाएका नेकपाका मन्त्रीहरू गोकर्ण बिष्ट र लालबाबु पण्डित ओली सरकारको दुई वर्ष नपुग्दै पदबाट बाहिरिन बाध्य भएका छन्। यसपटक उनीहरू अक्षम वा प्रधानमन्त्रीको निशानामा?
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समितिको बैठक आजपनि बस्न लागेको हो । शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता […]