काठमाडौं / टोखामा श्रीमान र श्रीमतीको शव फेला परेको छ । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनीहरूको टोखास्थित एक हाउजिङमा बस्दै आएको महानगरीय प्रहरी परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शुक्रबार राति करिब ९ बजे नै प्रहरी घटनास्थलमा पुगेको थियो...
The post टोखामा एक दम्पती मृत फेला परे, थप अनुसन्धान हुँदै appeared first on Purbeli News.