कपिलवस्तु नगरपालिका– ३ चपरतल्लास्थित कपिलवस्तु जिल्ला अस्पतालको एउटा भवनको माथिल्लो तलामा पिसिआर मेसिन छ भने तल्लो तलामा आईसोलेसन सेन्टर छ। उक्त दुईतले भवनको प्रवेश गेटमै ताल्चा झुण्डिएको छ। ताल्चामा खिया...
काठमाडौं, असार १७ । भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने कोभिड–१९ बाट सङ्क्रमित भएकालाई राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र प्रयोगविहीन बनेका छन्। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म नेपाल–भारत सीमामा विभिन्न सात ठाउँमा निर्माण गरिएका ती होल्डिङ सेन्टर प्रयोगविहीन बन्नुका साथै त्यसको स्वामित्व कसले लिने भन्ने विषय अन्योल बनेको छ। कोभिड–१९ को दोस्रो लहरको समयमा […]
काठमाडौं, असार २१ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन […]
मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा
कर्णाली, ११ माघ: कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । […]
सल्यान : कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ। भारतलगायत तेस्रो मुलुक तथा अन्तर जिल्लाबाट आएका नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो। कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ३ स्थित प्रहरी चेक पोष्ट नजिकै भवन निर्माण गरिएको छ।सम्भावित कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरेर होल्डिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले बताए। होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन अझै पनि समस्या र
काठमाडौं। भारतबाट नेपाल प्रवेश बिन्दुमा होल्डिङ सेन्टर राखेर पीसीआर र एन्टीजेन परीक्षण गर्ने निर्णय भए पनि भौतिक संरचना निर्माणको काम अघि बढेको छैन। मन्त्रिपरिषद्ले ८ नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म जग्गा व्यवस्थापनसमेत भएको छैन। सीसीएमसी सचिवालयकाअनुसार होल्डिङ सेन्टर तयार पार्न अझै ४ हप्ता लाग्ने बताएको छ।
सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।