उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देशव्यापी बजार अनुगमन गरिने भएको छ । उद्योग मन्त्रालयले आफ्नो संरचना प्रयोग गरेर देशव्यापी रूपमा बजार महँगी र कालोबजारी सम्बन्धी अनुगमन गर्ने भएको हो ।दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रीत रहेर अनुगमन गरिने भएको हो । यसका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा देशव्यापी रूपमा बजार अनुगमन गर्न लागेको मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।उनले आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार