काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद शुरु भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले उक्त संवाद पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । साथै...