टोटेनहमसँग बराबरीमा रोकियो लिभरपुल, क्लोपले गरे रेफ्रीको आलोचना

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर र लिभरपुल बराबरी रोकिएका छन्। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेलेका हुन्। खेलको १३ औं मिनेटमा ह्यारी केनको गोलमा टोटेनहमले खेलमा अग्रता बनाएको थियो। यद्यपि ३५ औं मिनेटमा रोबर्टसनको पासमा डिएगो जोटाले हेडिङमार्फत गोल गर्दा…