एमाले सल्यानले ८३ वटै वडामा इन्चार्ज तोक्यो

नेकपा एमाले सल्यानले सचिवालय गठन र विभिन्न विभागहरू गठनसँगै जिल्लाका सबै वडामा इन्चार्ज तोकेको छ । जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयानुसार सल्यानका १० वटै स्थानीय तहका ८३ वटा वडामा इन्चार्ज तोकिएको एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिए ।यस्तै जिल्ला कमिटीमा ३३ सदस्यीय सचिवालय समेत गठन भएको छ । एमाले सल्यानले ११ वटा विभागहरू पनि गठन गरेको छ । जस अनुसार गोविन्द पुनले स्कुल विभाग, भीम बहादुर सेनले संगठन विभाग, ओज बहादुर बुढाथोकीले प्रचार विभाग, दान बहादुर केसीले स्थानीय विक

सम्बन्धित सामग्री

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ । काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्नुहुने भएको छ । बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत …

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ ।  काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्ने भएका छन् ।बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गर

एमाले कैलालीमा तोक्यो स्थानीय तहका इन्चार्ज र विभाग प्रमुख

३० चैत, धनगढी ।  नेकपा एमाले कैलालीले १३ वटा स्थानीय तहका इन्चार्ज र विभिन्न विभागका प्रमुख तोकेको छ । मंगलबार बसेको सचिवालयको बैठकले स्थानीय तहका इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी तोकेको जिल्ला कमिटीका सचिव डेजी पाण्डेले जानकारी दिए । प्रदेशकै एक मात्र धनगढी उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी चुडामणि भट्टलाई दिइएको पाण्डेले बताए । गोदावरी नगरपालिकामा आनन्द […]

खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सह इन्चार्ज

खोटाङ – नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सह इन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौँ जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सह इन्चार्ज तोकेको हो । एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा […]

जिल्ला कमिटीका लागि एमालेले तोक्यो तीन बुँदे मापदण्ड

नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । यी हुन् मापदण्ड :१-पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । ३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा

एमालेले तोक्यो सातवटै प्रदेशका अध्यक्ष

नेकपा (एमाले)ले सातवटै प्रदेशका प्रदेश अध्यक्ष चयन गरेको छ। एमालेको भक्तपुरमा जारी बैठकले सातवटै प्रदेशको प्रदेश अध्यक्ष चयन गरेको हो।...

एमाले केन्द्रीय कमिटी बैठक : जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

काठमाडौं, २५ मंसिर : १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो […]

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार भीम रावलसहितका दोस्रो तहका नेताहरु […] The post १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले काभ्रेले वडा र पालिकाको अधिवेशन तोक्यो

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले काभ्रेको जिल्ला कमिटी बैठक पार्टी कार्यालय बनेपामा अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल बास्कोटाले आगामी कार्ययोजना सहित पार्टी स्थायी कमिटीद्वरारा केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन प्रस्तावका बारेमा जानकारी गराउनु भएको थियो । ‘बैठकले विद्यान संशोधनका लागि जिल्ला कमिटी […]