मुआब्जा नपाएको भन्दै अरुण तेस्रोको हाइटेन्सन टावर बनाउन स्थानीयको अवरोध
खाँदबारी नगरपालिका–८, अर्चलेका दुर्गाबहादुर चर्मकारको खेतमा मुआब्जा नै नदिई अरुण तेस्रो चार सय केभी हाइटेन्सन लाइनको टावर राख्ने जग्गा खन्न थालेको भन्दै स्थानीयले अबरोध गरेका छन् । अरुण तेस्रो चार सय...