कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेको शुक्रबार ३० दिन पुगेको छ । १६ जेठमा मुख्यमन्त्री बनेका पाण्डेले सात सदस्यीय आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गण्डकीमा पर्यटन, कृषि र ऊर्जा मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् । मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको राप्रपा प्रदेशसभामा प्रतिपक्षी बेञ्चमा छ ।...