देउवा बेलायत जाँदा काँग्रेसको कार्यवाहक सभापति को ?

सम्बन्धित सामग्री

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए । रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको […] The post रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्णबहादुर खड्का कांग्रेसको कार्यवाहक सभापति

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् ।

उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको छ ।   प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानअनुसार स्वदेश नफर्कुन्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।   प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ...

उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति

प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...

उपसभापति खड्का काँग्रेसको कार्यवाहक सभापति

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्। प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्लीतर्फ प्रस्थान गरेकाले काँग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा […]

स्याङ्जा जिल्लाका कार्यवाहक सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

पोखरा : नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन्। उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक…

विमलेन्द्र निधि कार्यवाहक सभापति

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।

विमलेन्द्र निधि कार्यवाहक सभापति

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।

उपसभापति निधिलाई देउवाले तोके कांग्रेसको कार्यवाहक सभापति

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापति तोकेका छन्। नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा बेलायत प्रस्थान गरेकाले उनले कार्यवाहकको जिम्मेवारी निधिलाई दिएका…

देउवाले कार्यवाहक सभापति सिटौलालाई दिनुहुन्छः प्रधान

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको आगामी महाधिवेशनमा सभापति जितेपछि शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई कार्यवाहक सभापति दिने ठोकुवा गरेका छन् । त्यसका लागि स्थानीय तहमा देउवा र सिटौलाको समीकरण भइरहेको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता प्रधानले भने, […]