काठमाडौं, ७ फागुन। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय भएको एक नेताले जनाए । तर, एमसीसी टेबुल गर्नको लागि पहिले संसद्को अवरोध हट्नुपर्ने उक्त पार्टीको निर्णय रहेको छ। एमालेले […]