सुजित मैनालीको ‘शिलान्यास’ सार्वजनिक

काठमाडौं : इतिहास र वर्तमानका विषय जोडेर लेख्न प्रख्यात सुजित मैनाली आफ्नो नयाँ पुस्तक ‘शिलान्यास’सहित बजारमा आएका छन्। शनिबार उनको पुस्तकको विमोचन भएको छ। सुजितकोको गैर आख्यान ‘शिलान्यास’ को पत्रकार सुधीर शर्मा, मानवशास्त्री गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले विमोचन गरेका थिए। ...

सम्बन्धित सामग्री

सुजित मैनाली

पठन संस्कृतिलाई लिएर नेपालमा दुई खालका समस्या छन्— पुस्तकालय नहुनु र भएका ठाउँमा पनि पढ्नेहरूको कमी हुनु । नवलपुर प्रहरीले जिल्लाभरि शृङ्खलाबद्ध रूपमा चलाइरहेको ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत पङ्क्तिकारले डेढ साताअघि कावासोती नगरपालिकाका विद्यार्थीहरूसँग पठन संस्कृतिबारे अन्तरक्रिया गर्ने मौका पाएको थियो ।

साहित्य

सुजित मैनाली लेखक तथा पत्रकार हुन् । लेखक सौरभसँगको सहलेखन गरिएको उनको गैर–आख्यान ‘ब्रेकिङ नेपाल’ हालसालै प्रकाशनमा आएको छ । यसअघि उनले भाषण शीर्षकको पुस्तक सम्पादन गरेका थिए, जसमा संसारका चर्चित राजनेताका भाषणहरू संग्रहित छन् । मैनाली साउथ एसिया चेक अनलाइनसँग आबद्ध छन् ।