नेपाली क्रिकेट टोली सिंगापुर पुग्यो, क्वालिफायरमा मंगलबार कतारसँग पहिलो खेल खेल्ने :: Pahilopost.com

काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर पुगेको छ। मलेसियामा १० दिनको तयारीपछि नेपाली टोली शनिवार उतैबाट सिंगापुर गएको छ। सिंगापुरको कन्डिसनमा अभ्यस्त हुन लागि चाँडै मलेसिया गएको नेपालले त्यहाँ दुई खेलको टी २० आई सिरिज समेत खेल्यो। मलेसियासँग दुई वटै

सम्बन्धित सामग्री

फेरिएको नेपाली पुरुष क्रिकेट

खेल नै कम मात्रै खेल्न पाउने नेपाली क्रिकेट टोली अर्धशतक हेर्नकै लागि ६ महिना, वर्ष दिन कुर्नुपर्थ्यो । शतकको त कुरै नगरौँ । यति हुँदाहुँदै पनि कम लगानी, सीमित स्रोत साधनका बाबजुद नेपाली क्रिकेट टोलीले धेरै राम्रो नतिजा हासिल गर्‍यो ।

नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि भारतमा दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोली आज साँझनै ५ बजे भारत प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिल्ली जाने नेपाली टोलीलाई मंगलबार बिदाई गरेको छ । नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग […]

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए। नेपाली टोलीका कप्तान…

नेपाल र क्यानडाबिचको खेल रद्द, वर्षा बाधक

काठमाडौं: नेपाली क्रिकेट टोली र क्यानडाबिच गएराति हुने भनिएको एकदिवसीय अभ्यास खेल वर्षाका कारण रद्द भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियाको सिरिजको तयारीका लागि क्यानडा पुगेको नेपाली टोली र क्यानडाको टोलीबिच तय पहिलो खेलमै वर्षा बाधक बनेको हो। नेपालले अब एक अभ्यास खेल क्यानडासँग खेलेर स्कटल्याण्ड जानेछ। क्रिकेट…

नेपाली क्रिकेट टोली क्यानडासँग भिड्दै

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको सिरिजको तयारीमा रहेको नेपाली टोली यतिबेला क्यानडामा छ। त्यहाँको स्थानीय क्लबसँग दुईवटा अभ्यास खेल खेलेको नेपालले आज क्यानडासँग एकदिवसीय अभ्यास खेल खेल्दैछ। आज राति पौने ९ बजे क्यानडाको मेपल लिफ क्रिकेट मैदानमा खेल सुरु हुनेछ। नेपालले क्यानडासँग अर्को एकदिवसीय अभ्यास खेलेर…

लामिछानेको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : क्यानडाविरुद्ध २ एकदिवसीय खेल र आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।आगामी असार २९ मा स्कटल्याण्डमा शुरु हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो।घोषणा भएको टोलीमा नयाँ दुई अनुहारबाहेक अध

सन्दीपको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।...

विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान

३० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ । श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो । लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल […]

त्रिदेशीय सिरिजमा भिड्न नेपाली क्रिकेट टोली ओमनमा यसरी उत्रियो अभ्यासमा

फोटोहरु : CAN यतिबेला नेपाली क्रिकेट टोली ओमनमा छ। विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न क्रिकेट टोली ओमन पुगेको हो। ओमनमा नेपाली टोली अहिले अभ्यासरत रहेको क्यानले जनाएको छ। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई खेल हुनेछ।…

ओमानमा यसरी अभ्यमा गर्दैछ नेपाली क्रिकेट टोली (फोटोफिचर)

काठमाडौँ– क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासमा जुटेको छ । गत मंगलबार ओमान प्रस्थान गरेको टोलीले अभ्यास थालेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले ओमानमा रहँदा लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै […]