नेपाल र क्यानडाबिचको खेल रद्द, वर्षा बाधक

काठमाडौं: नेपाली क्रिकेट टोली र क्यानडाबिच गएराति हुने भनिएको एकदिवसीय अभ्यास खेल वर्षाका कारण रद्द भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियाको सिरिजको तयारीका लागि क्यानडा पुगेको नेपाली टोली र क्यानडाको टोलीबिच तय पहिलो खेलमै वर्षा बाधक बनेको हो। नेपालले अब एक अभ्यास खेल क्यानडासँग खेलेर स्कटल्याण्ड जानेछ। क्रिकेट…

सम्बन्धित सामग्री

वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द

नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ।...

खेल रद्द भए नेपाल फाइनलमा पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण खेल हुन नसके नेपाल फाइनलमा पुग्ने भएको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ । वर्षाको कारण पुन कभर ढाकिएकोछ । टियुमा अहिले वर्षा […]

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

२२ असार, काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ । क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ : ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो । स्कटल्याण्डमा अर्को साता सुरु […]

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

१० असार, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले […]

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले […]

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए।...

वर्षाले रोकेको नेपाल र जिम्बावेबीचको खेल (फोटो फिचर)

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

नेपाल र  जिम्बावे ‘ए’ बीचको खेल रद्द

नेपाली राष्ट्रिय क्रिकेट टोली र  जिम्बावे‘ए’बीच टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा ४ ओभर ३ बलको खेल चलिरहेको समयमा वर्षा भएपछि खेल प्रभावित बनेको थियो ।जिम्बावे ए ले २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।  लगातार वर्षा भएपछि खेल रद्द भएको हो । जिम्बावे ‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  एक खेल अंक बाडेर सकियो ।

नेपाल र जिम्बावे ‘ए’बीचको टी-२० खेल वर्षाका कारण रद्द

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]