कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इन भइरहँदा आफ्नो निजी धेरै जानकारीहरु अरूको हातमा पुग्न सक्ने डर हुन सक्छ ।
यस्तो भएमा तपाईले गूगल प्राईभेसी फिचर प्रयोग गरेर जहाँबाट पनि मोबाइल वा अन्य डिभाइसबाट अकाउन्ट लग आउट गर्न सक्नु हुन्छ । यसका लागि तपाईले तलको प्रक्रिया प्रयोग गर्नुहोस्...